कपुरकोट गा.पा.को पन्चबर्षे आबधिक योजना को मस्यौदामाथि अन्तिम छलफल ३ गते हुदै

तुला राम डाँगी क्षेत्रि , ९१५४  पटक हेरिएको

सल्यान / वैशाख, २

२०८०/०१/०३, गते कपुरकोट गाउपालिकाको पन्चबर्षे आबधिक योजना को मस्यौदामाथि अन्तिम छलफल र मध्यकालीन खर्च संरचनाको  पहिलो कार्यशाला गोष्ठि हुने भएको छ।

आ व ०७९ / ८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कपुरकोट गाउँपालिकाले आगामी ५ बर्ष भित्र कस्तो किसिमको बिकासको मोडालिटी अपनाउने र कुन कुन क्षेत्रमा कस्तो विकास आयोजनालाई प्राथमिकता दिने लगायतका बिषय र टोलस्तरीय छलफल अनि बिभिन्न सरोकारवाला पक्षबाट आएका सुझावहरुलाई समेट्दै तयार भएको आवधिक योजनाको मस्यौदा माथि छलफल हुने भएको छ।



प्रकाशित मिति: २०२३-०४-१५ , समय : १०:२७:१२ , ८ महिना अगाडि