सल्यान परिबेश डट्कम , १०३९ पटक हेरिएको

काठमाडौं, ८ वैशाख । उपनिर्वाचनको मौन अवधि गएराति १२ बजेबाट सुरु भएको छ ।
वैशाख १० गते हुने मतदानका लागि गएराति १२ बजेबाट मौन अवधि सुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन लागि गएराति १२ बजेबाट प्रचारप्रसारमा रोक लगाइएको छ र प्रचारप्रसार गरेको पाइएमा कारबाही हुनेछ ।
१० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मिति: २०२३-०४-२१ , समय : १०:३४:१२ , ५ महिना अगाडि