चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता

सल्यान परिबेश डट्कम , २७९७  पटक हेरिएको

चितवन २ को मतगणना जारी छ ।

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार रवि लामिछानेले  ११ सय ५५ मत पाएका छन् । यस्तै, उनलाई नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले  ६ सय ६५ मतले  पछ्याइरहेका छन् ।

यस्तै, तेस्रो स्थानमा नेपालि कांग्रेसका उम्मेदवार जित नारायण श्रेष्ट  रहेका छन् । उनले ५ सय ८८ मत पाएका छन् ।


चितवन २ - उपनिर्वाचन

चितवन २ – उपनिर्वाचन


प्रकाशित मिति: २०२३-०४-२४ , समय : १६:०१:०५ , १ महिना अगाडि