सल्यान परिबेश डट्कम , ४३८ पटक हेरिएको

काठमाडौं, ११ वैशाख । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भए पनि पाइलटले जहाज अवतरणमा चासो देखाएका छैनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार समस्याग्रस्त जहाज डेस्टिनेसनमै जान खोजेको देखिएको छ ।
अब सो जहाज भारतमा अवतरण गर्नसक्ने अनुमान गरिएको छ ।
यो समाचार तयार पार्दासम्म जहाज नेपालको सीमाना काटेर भारतीय आकाशमा उडिरहेको देखिएको छ ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : २३:४९:३५ , ५ महिना अगाडि