गायक जे आर एम क्षेत्रीको स्वरमा ‘ धोका’ सार्वजनिक

सल्यान परिबेश डट्कम , १०७२  पटक हेरिएको

गायक जे आर एम क्षेत्रीको स्वरमा रहेको मार्मीक ‘ धोका’गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सगैं जिवन जिउने बताउने भनेर कसम खाएर लगन गाठो कसेकी संगीनी बाटो अन्तै मोडेपछी अरुको मायामा परेपछी निकै भावहिल बनेका गायक जे आर एम क्षेत्रीले आफनो जिवनभोगाईलाई गीतमा समेटेका छन ।

मनोज बस्नेतको शब्द तथा जे आर एम क्षेत्री गोर्खेको संगीत गीतमा रहेको छ। प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।

गीतको पुरा अडियो सुन्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२३-०५-०५ , समय : २३:४५:३५ , ७ महिना अगाडि