गायक प्रताप दासको स्वरमा गीत “मेरो चिता माथि” सार्वजनिक

सल्यान परिबेश डट्कम , १३३६  पटक हेरिएको

गायक प्रताप दासको स्वर रहेको सेन्टिमेन्टल गीत मेरो चिता माथि सार्वजनिक भएको छ । बिछोडिएको प्रेम कथामा आधारित गितमा नविन पन्त र पुनम रिजालको अभिनय रहेको छ ।

पिके यन्टरटेन्मेन्ट प्रा.लिको प्रतुति रहेको गितमा शब्द नविन पन्तको रहको छ भने यस गितमा संगित कर्ण राज गिरिको रहेको छ । उक्त गितको भडियोलाई चक्र बहादुर बरालले खिचेका हुन भने भिडियोको निर्देशन नबिन पन्तकै रहेको छ ।

भिडियो हेर्न तल लिंक थिच्नु होस

प्रकाशित मिति: २०२३-०५-०८ , समय : ११:०७:०० , ७ महिना अगाडि