नेत्र पि.भण्डारीको ´पैचो तिरम्ला `गितको भिडियो सार्वानिक

नेत्र पि.भण्डारीको ´पैचो तिरम्ला `गितको भिडियो सार्वानिक

दिल बिक्रम शाही , २४७५  पटक हेरिएको

नेपाली लोक दोहोरी गित संगितमा लामो समयमा सम्म निरन्तर गित संगितले पुर्ण मनोरञ्जन दिदै आएका सल्यानि गायक सर्जक नेत्र भन्डारी ले अर्को नयाँ गित ´पैचो तिरम्ला ` बजारमा सार्वानिक गरेका छन ।

उक्त गितमा नेत्र भण्डारी र शान्ती श्री परियारको आवाज रहेको छ । गितको शब्द सिर्जना प्रल्हाद सुवेदीले गरेका छन भने संगित नेत्र भण्डारीले गरेका छन ।

गितको म्युजिक एरेन्ज कमल सौरागले निर्माण गरेका छन भने मिक्सिङ्ग कुमार राणाले गरेका छन । उक्त गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ ।

भिडियोमा बिनोद श्रेष्ठ र पार्वती पुन मगर लगायतको अभिनय रहेको छ । निर्देशन स्मृति तिमिल्सिना ´गुरुआमा`ले गरेकी छन् । भिडियो सम्पादन प्रबिन भट्टले गरेका छन् भने भिडियो गुरुआमा फिल्मसले निर्माण गरेको छ । भिडियो लाई smita sneha entertainment युट्युब च्यानलमा हेर्न सकिन्छ ।

 

प्रकाशित मिति: २०२३-०५-२३ , समय : २१:५९:४१ , १ हप्ता अगाडि