गायक तथा संगीतकार रमेश कडरियाको तिमी भए मात्रै बोलको गीत सार्वजनिक

तुला राम डाँगी क्षेत्रि  , ५१०६  पटक हेरिएको

सल्यान / असार, ५

गायक तथा संगीतकार रमेश कडरियाको तिमी भए मात्रै बोलको गीत सार्वजनिक भएको छ । जस्मा शब्द ओमनाथ कडरिया संगीत स्वर रमेश कडरियाको छ भने महिला आवाज बेनिशा पौडेलको रहेको छ । गीतको संगीत सम्योजन रमेश कडरियाले नै गरेका हुन ।

भिडियोमा रमेश कडरिया र सोनिया अछामीको अभिनय रहेको छ भने राम चन्द्र राइको छायान्कन भुवन स्याङ्बो तामाङ्गको निर्देशन र बिष्णुहरी तिमल्सिनाको सम्पादन रहेको छ ।

गितको कन्टेन्ट र भावना राम्रो छ र दर्शक स्रोताले गीतलाई मन पराउने कुरामा गायक रमेश कडरिया आशावादी छन्।

भिडियोलाई जहरसिङ्ग पौवा र चोभारको स्थानमा छायान्कन गरिएको छ । गीतलाई कडरिया इन्टरटेनमेन्ट प्रा.लि कै यूट्युब च्यानलले सार्वजनिक गरेको छ ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस l

प्रकाशित मिति: २०२३-०६-२० , समय : १३:१५:११ , ३ महिना अगाडि