दिपेन्द्र थापामगर सुर्खेत संवाददाता , ७३८० पटक हेरिएको

दैलेख १४ असार । नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिले आज सदस्यहरु मनोनयन गरेकोछ । नेपाली कांग्रेसका सभापति श्री शेर बहादुर देउवाले श्री बिद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरुण दल केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यहरु मा सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरि मनोनीत गर्नुभएको छ ।
सोहिअनुसार दैलेख जिल्लाबाट पनी ५ जना सदस्य मनोनीत गरेकोछ। मनोनीत हुनेहरुमा भक्त शाही, कृष्ण जैसी , झक्क शाही-चामुण्डा, प्रेम शाही, इश्वर बिष्ट मनोनीत भएकाछन ।
प्रकाशित मिति: २०२३-०६-२९ , समय : २२:०५:३२ , ३ महिना अगाडि