सल्यान परिवेश डट्कम , ११९६ पटक हेरिएको

नायिकता आँचल शर्माले आफ्नो चरित्र हत्या गरेको भन्दै दुईवटा फेसबुक एकाउन्टविरूद्व साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।
उनले शनिबार ब्यूरोमा उजुरी दिएकी हुन् । आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गरि पाउँ भन्दै आँचलले निवेदन निदेकी हुन् ।
उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।
प्रकाशित मिति: २०२३-०७-१० , समय : ११:२८:५० , ५ महिना अगाडि