दिल बिक्रम शाही , ५१९८ पटक हेरिएको

असार ३१ ,सल्यान । नेपाल प्रेस युनियन सल्यान शाखाको अध्यक्षमा लोकेन्द्र चन्द निर्वाचित भएका छन् । आइतबार आज ७ औँ अधिवेशन बाट चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।
यस्तै – उपाध्यक्षमा माेहन चन्द, समावेशी उपाध्यक्षमा सृजना बस्नेत सचिवमा ग्रेट गिरी सह-सचिवमा फलेन्द्र पुरी खुल्ला सदस्यमा रुपलाल चलाउने, सुशील शर्मा, माेहन वली रहेका छन् भने सदस्य जनजातिमा प्रदिप घर्ती मगर, महिला सदस्य ओमसरा घर्ती मगर लगायत सर्वसम्मत बाट निर्वाचित भएका हुन् ।
भारतको चण्डीगढमा अस्थाए दाङका नरेश वली
प्रकाशित मिति: २०२३-०७-१६ , समय : २१:३४:०७ , २ महिना अगाडि