सल्यान को नेतृत्व गर्दै प्रवासी नेपाली मञको तर्फबाट सल्यानका टंक ब.बिस्वकर्मा

तुला राम डाँगी क्षेत्रि , ५२७२  पटक हेरिएको

सल्यान / साउन, ६

NRNA गैर आवसीय नेपाली संघ कतारको दशौ राष्ट्रिय महाधिबेशन बाट चयन हुने राष्ट्रिय समन्वय परिषदका लागि ९१ जना पंजीकृत सदस्यहरुले विभिन्न पदहरुका लागि मनोनयन दर्ता गराएका छन् l

जुलाई २८,२९ तारिखमा हुन गैरहेको गैर आवसीय नेपाली संघ कतारको दशौ राष्ट्रिय महाधिबेशन बाट पहिलो पटक सल्यान को नेतृत्व गर्दै प्रवासी नेपाली मञको तर्फबाट  कपुरकोट गा.पा.४ धनबाङ्गका टंक ब. बिस्वकर्माले सदस्य मा उम्मेद्बारी दिएका छन् l

१३ बर्ष देखि कतारमा बस्दै आएका टंक ब. भन्छन दशौ महाधिबेशन आउदा सम्म सल्यान जिल्ला बाट नेतृत्व कसैले गरेका थिएनन र सल्यान भन्न बित्तिकै झट्ट कसैले चिन्दैनन् पनि आपसी जिल्लाको नाम लिनुपर्ने बताए l

सल्यानका टंक ब.बिस्वकर्मा यतिबेला सल्यान लाइ नेतृत्व गर्दै NRNA को सदस्यमा उम्मेदवार दिन पाएकोमा हर्सितका साथ कतारमा बसोबाश गर्दै आउनुभएका सम्पुर्ण नेपालि दाजुभाइ दिदीबहिनी हरुबाट अध्यक्ष रमेस भट्ट टिम सहित लाइ भोटको अपिल गरेका छन् l

भोट अनलाइन भोटिङ्ग रहेको छ NRNA को Smart NRNa एप ओपन गरेर भोट गर्नु पर्ने छ



प्रकाशित मिति: २०२३-०७-२२ , समय : २३:१६:३६ , २ महिना अगाडि