सल्यानको आगरखोलामा दुर्घटना अपडेट दुई जनाको उपचारको क्रममा मृत्यु

दुई जना यात्रुको उपचारको क्रममा मृत्यु भएको सल्यान प्रहरिद्वारा जानकारी  ।

बादल आचार्य , ६४४०  पटक हेरिएको

सल्यान / भाद्र, ४ 
रुकुमको नुवाकोट बाट नेपालगंज जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट  गाउँपालिका ३ आगरखोलामा दुर्घटना भएको हो ।

लु २ ख ५७३१ नम्बरको फोर्स आज दिउसो कपुरकोट नजिकै राप्ती राजमार्गमा दुर्घटनामा परेको हो ।

दुर्घटनाका दुई जना यात्रुको उपचारको क्रममा मृत्यु भएको सल्यान प्रहरिद्वारा जानकारी  ।

१) जिल्ला रुकुम पश्चिम सानोभेरी गा.पा. ११ बस्ने वर्ष ६० का कमारो कामी र जिल्ला सल्यान दार्मा गा.पा. २ बस्ने वर्ष ३६ का खुम बहादुर खत्री भन्ने ओम्पत खत्रीको उपचारको क्रममा मृत्यु भएको सल्यान प्रहरिद्वारा जानकारी ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||

प्रकाशित मिति: २०२३-०८-२१ , समय : १७:५८:०९ , १ महिना अगाडि